स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बसेको बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १६.५१ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण गर्ने प्रस्ताव गरेको छ।बैंकले बोनस सेयर प्रस्ताव गरेको छैन ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स