राष्ट्र बैंकले स्थायी तरलता सुविधाको उपयोग गर्न पाउने दिन बढायो (पत्रसहित)

काठमाडौं । राष्ट्र बैंकले स्थायी तरलता सुविधा उपयोगको समय बढाएको छ । राष्ट्र बैंकले आज बिहीबार बजारमा पैसाको व्यवस्था मिलाउनको लागि अधिकतम भुक्तानी समय ७ कार्यदिन रहेकोमा कथम कदाचित ७ दिन वा सोभन्दा बढी सार्वजनिक विदा परेको अवस्था विदापछि खुल्ने कार्यदिनसम्मको लागि बाधा पुगेको मानिने छैन ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/09/SLF-related-provision.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स