नेप्सेमा प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत भएको छ।

मंगलबार बैंकको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर-२०८४’ नेप्सेमा सूचीकृत भएको हो। बैंकको अंकित मूल्य १००० रुपैयाँ दरका ५० लाख कित्ता ऋणपत्र आज सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त ऋणपत्र भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स