कामना सेवा विकास बैंकका ग्राहकलाई हिबाची प्लेसमा आकर्षक छुट

काठमाण्डौ । कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट सम्झौता भएको छ।

सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्णले काठमाण्डौंको लाजिम्पाटस्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवासुविधामा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

बैंकसँग आवद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स