आइसिएफसि फाइनान्सको सिईओमा पुनः सुनिल पन्त नियुक्त

काठमाडौं । आइसिएफसि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा पुनः सुनिल पन्त नियुक्त भएका छन्। सञ्चालक समितिको निर्णय बमोजिम पन्त दोस्रो कार्यकालका लागि सो पदमा नियुक्त भएका हुन्।

उनको कार्यकाल असोज २४ गतेबाट सकिने हुँदा असोज २५ गतेबाट ४ वर्षको कार्यकालका लागि पन्त दास्रो कार्यकालका लागि पुनः नियुक्त भएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स