नेप्सेमा हिमालयन बैंकको २ करोड बढी कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सच्नेज (नेप्से)मा हिमालयन बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार बैंकको २१.३८ प्रतिशतले हुन आउने २ करोड २८ लाख ४३ हजार २ सय ४८.९७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स