नेपाल फाइनान्सको २३ लाख बढी कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ ।

आइतबार कम्पनीको ७० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ७० प्रतिशतले हुन आउने २३ लाख १९ हजार ७ सय ५८.८८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।

उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि मात्रै नेप्सेमा कारोबार गर्न पाइनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स