कर्जा बराबरको रकम बीमा अनिवार्य

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कर्जा बराबरको रकम बीमा अनिवार्य हुने व्यवस्था गरिएको छ। अहिलेको मैद्रिक नितिमा भने बीमा समिति दिएको बैंकास्योरेन्स सुझाव स्वीकार नभएको कारण समावेश छैन ।

केन्द्रीय बैंकले बैंक तथा वित्तिय संस्थाहरुले कर्जा सुरक्षाको लागि बीमा गराँउदा बीम दाबीले कर्जा रकम थाम्ने गरि बीमा गराउनुपर्ने व्यवस्था गरिएको उल्लेख गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स