मौद्रिक नीतिले कर्जा घटाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्र्दै कर्जा केन्द्रिकरण घटाउने बताएका छन् । विदेशी विनियम सञ्चिति ७ महिना पुग्ने गरी मागलाई धान्न सक्ने गरी मौद्रिक नीति ल्याएको गभर्नरक अधिकारीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स