राष्ट्र बैंकले दियो सात कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री गर्न अनुमति, को-को छन् (सूची सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न सात कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री गर्न अनुमति प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंक सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले आव २०७९/८० का लागि विभिन्न ७ कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री गर्न अनुमति प्रदान गरेको हो ।

राष्ट्र बैंकले सितारा ट्राभल्स, गोचाली टुर्स एण्ड ट्राभल्स, रिजेन्सी नेपाल, अर्विट इन्टरनेशनल, सुरुची ट्राभल्स, सी लिंक्स् र सक्सेस ट्राभल्सलाई स्वीकृति प्रदान गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स