काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।
बिहिबार इन्स्योरेन्सको १५ प्रतिशतले हुन आउने १६ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।