अव बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको गुनासो पोर्टल भदौ मसान्तसम्म वेवसाइटमा राख्नुपर्ने

काठमाडौं । अव बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको गुनासो पोर्टल आफ्नो वेवसाइटमा राख्नुपर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाका काम कारवाहीसम्बन्धी गुनासोको सुनुवाई सहज बनाउन बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको गुनासो पोर्टल gunaso.nrb.org.np को लिङ्क आफ्नो वेबसाइटमा २०७८ भदौ मसान्तभित्र राखिसक्नु पर्ने नयाँ व्यवस्था गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स