वाणिज्य बैंकका हरेक शाखालाई ५ कृषि परियोजनामा कर्जा अनिवार्य

काठमाडौं । सरकारले आगामस् आर्थिक वर्षबाट वाणिज्य बैंकको एउटा शाखाले ५ वटा कृषि परियोजना ऋण दिनु पर्ने व्यवस्था गरेको छ । कृषि उत्पादन बढाउन सरकराले यस्तो व्यवस्था गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स