नेप्सेमा समृद्धि फाइनान्सको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समृद्धि फाइनान्सको ५०% हकप्रद सेयर सूचीकृत भएको छ ।

मंगलबार, कम्पनीले फागुन ८ गतेदेखि २९ गतेसम्म निष्काशन गरेको ५० प्रतिशत हकप्रद वापत १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स