बैशाखमा ग्लोबल र एनआईसी एशियासहित १३ बैंकको कर्जा घट्यो, अन्यको अवस्था कस्तो ?(सूचीसहित)

काठमाडौं । बैशाख महिनामा १३ वटा बैंकको कर्जा लगानी घटेको छ । यसरी कर्जा लगानी घटाउने बैंकहरूमा नेपाल कृषि विकास बैंक, सिभिल बैंक, एभरेष्ट बैं, ग्लोबल आईएमई बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्शियल बैंक, नेपाल राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चाटर्ड बैंक र सनराइज बैंकले कर्जा घटाएका छन् । अन्य बाँकी बैंकहरूको कर्जा भने बढेको छ ।

बैशाख महिनामात्र बैंकहरूको कर्जा प्रवाह ५ अर्ब ७० करोड रुपैयाँले घटेको छ । चैत महिनासम्म वाणिज्य बैंकहरूले कुल ४१ खर्ब ९७ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेकामा बैशाखसम्म ४१ अर्ब ९१ करोड ४२ करोडमा झरेको छ ।

यस्तो बैंकहरूले ३ महिनामा कर्जा प्रवाह गरेको अवस्था

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स