नेप्सेमा महुली लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा महुली लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।

बिहीबार महुलीको २६ प्रतिशतले हुन आउने ५ लाख ८२ हजार २ सय ५४.४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्रि गर्न सकिने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स