विदेशी विनिमय सञ्चितिको चाप अझ थपिने गभर्नर अधिकारीको भनाइ, ६७ औं वार्षिकोत्सवमा यस्तो दिए मन्तव्य (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले विदेशी मुद्रा सञ्चिति अझै घट्ने बताएका छन् । कोभिड संक्रमण घट्दै गएकाले अर्थतन्त्रको माग अझै बढ्ने भएकाले विदेशी विनिमय सञ्चितिमा चाप थपिने उनको भनाइ छ ।

बैंकको ६७ औं वार्षिकोत्सव समारोहमा मन्तव्य राख्दै गभर्नर अधिकारीले बाह्य क्षेत्रको चाप कम गर्न थप उपाय खोजी गर्ने बताए । आव २०७९ को सुरुमा अधिक कर्जा गएको र त्यो कर्जा आयातमा खर्च भएको अधिकारीले बताए । सोकारण आयात बढ्यो र विदेशी मुद्रा सञ्चिति घटेर बाह्य क्षेत्र दबाब पर्यो, उनले भने । लकडाउनले आर्थिक गतिविधि ठप्प भएपनि लकडाउपछि चलायमान हुनुको कारण राष्ट्र बैंकले अघि सारेको नीतिगत उपाय र सहजीकरण रहेको उनको भनाइ छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/04/NRB-67-Anniversary-Speech-01-14.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स