काडमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचीकृत भएको छ ।
इन्स्योरेन्सको २० प्रतिशत अर्थात ४४ लाख २२ हजार कित्ता सेयर सूचीकृत भएको हो ।
बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्रि गर्न सकिने छ ।