निलम्बनको निर्णयविरुद्ध सर्वोच्च पुगे गभर्नर अधिकारी

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । सरकारको निर्णयविरुद्ध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत पुगेका हुन् ।

सरकारलाई सहयोग नगरेको आरोपमा चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैंठकले गभर्नरलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

उनका वकिलहरु सुरेन्द्र थापा र नरेन्द्र गौतमले निलम्बन खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट लगेका छन् ।

निलम्बनको १० दिनपछि गभर्नर अधिकारी अदालत पुगेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स