बैंक अफ काठमाण्डूको कामू सीईओमा श्रवण मास्के नियुक्त

काठमाडौं । बैंक अफ काठमाण्डूको कामू प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्के नियुक्त भएका छन् । बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो ।

यसअघि बैंकका सीइओ शोभनदेव पन्तको कार्यकाल भदौ १ गतेदेखि सकिएसँगै राजीनामा दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स