एनआईसी एशिया बैंकको अध्यक्षमा तुलसीराम अग्रवाल नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकको अध्यक्षमा तुलसीराम अग्रवाल नियुक्त भएका छन् ।

बैंकको चैत २० गते सम्पन्न २४औं साधारण सभाले अग्रवाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

नवनिर्वाचित अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स