राष्ट्र बैंकले डाक्यो वाणिज्य बैंकका सीईओहरुलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई बैठकका लागि डाकेको छ । एक बैंकका सीईओका अनुसार राष्ट्र बैंकले वर्तमान आर्थिक अवस्थामा बारेमा छलफल गर्न राष्ट्र बैंकबाट बोलावट आएको बताए ।

राष्ट्र बैंकको सुपरिजिन विभागले कुनै विषय उल्लेख नगरी अत्यावश्य छलफलका लागि बोलाएको ती सीईओले बताए ।
सुपरिभिजन विभागले ३ः४५ बजे छलफलक लागि बोलाएको हो । बैंक तथा वित्तीय संस्थाहरु तरता अभावका कारण थप कर्जा विस्तार गर्न असमर्थ भइरहेका छन् । यसले गर्दा मुलुककै अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ ।

तरलता अभाव व्यवस्थापनको विषयमा राष्ट्र बैंकले छलफलका लागि बोलाएको हो कि भन्ने ती सीईओ अनुमान छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स