एभरेष्ट बैंकको ‘ग्लोबल मनि विक–२०२२’ सञ्चालन

काठमाडौं । ‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोस् भन्ने नाराका साथ एभरेष्ट बैंक लिमिटेडले ‘ग्लोबल मनि विक–२०२२’ मनाएको छ।

यो विशेष सप्ताहको उपलक्ष्यमा बैंकले सबै प्रदेशमा विद्यालय र कलेजमा वित्तीय साक्षरता, अन्तरक्रियात्मक बैंकिङ शिविर, स्थानीयवासीलाई डिजिटल बैंकिङ सचेतना कार्यक्रमलगायत विभिन्न वित्तीय सचेतना अभियान सञ्चालन गरेको छ ।

एभरेष्ट बैंकले ११२ शाखा, ३१ राजस्व संकलन काउन्टर, १४५ एटीएममार्फत बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स