मेगा बैंकको २०४औं शाखा सञ्चालनमा

काठमाडौं । मेगा बैंक लिमिटेडले २०४औं शाखा सञ्चालनमा ल्याएको छ ।

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको हो ।

मेगा बैंकले वागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबार देखि सञ्चालनमा ल्याएको नयाँ शाखा २०४औं शाखा हो ।

बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स