नेपाल फाइनान्सको दोस्रो विस्तारित काउन्टर कालीमाटीमा

काठमाडौं । नेपाल फाइनान्सले आफ्नो दोस्रो विस्तारित काउन्टर कालीमाटीमा संचालनमा ल्याएको छ ।

फाइनान्सले फागुन २२ गतेदेखि कालीमाटीमा आफ्नो दोस्रो विस्तारित काउन्टर संचालनमा ल्याएको ल्याएको हो ।

विस्तारित काउण्टरको शुभारम्भ संस्थाका संचालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानले गरेका थिए । नेपाल फाइनान्स निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.स. २०४९ सालमा स्थापना भएको हो ।

सस्थाले आधुनिक बैंकिङ सेवाको साथै कनेक्ट आइपिएसस, आइपिएस आरटिजिएस, डिजिटल बैंकिङ, मोबाइल बैंकिङ एवंक डेबिट कार्ड मार्फत सम्पूर्ण शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स