सेयर धितो, सवारी र घर जग्गा कर्जामा राष्ट्र बैंकद्वारा कडाई

काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले पर्सनल सवारी कर्जा, घर जग्गा र सेयर धितोमा जाने कर्जामा कडाइ गरेको छ ।

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सम्बन्धी सर्कुलर जारी गदै यस्तो कर्जामा कडाइ गरेको हो ।

राष्ट्र बैंकका अुसार यसअघि रहेको सवारी कर्जा, घर जग्गा र सेयर धितोकर्जाको भारित औसत सिमालाई बढाएर १५० प्रतिशत पुर्याएको छ ।

प्रतिक्रिया

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स