हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विजयकुमार पन्त नियुक्त

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विजयकुमार पन्त नियुक्त भएका छन् ।

कम्पनीको शुक्रबार (फागुन ६) गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पन्तलाई नियुक्त गरेको हो ।

उनले अब आगामी ४ वर्षसम्मका लागि संस्थामा रहेर उक्त पदको कार्यभार सम्हाल्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स