काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ओभरड्राफ्ट कर्जा स्थिर ब्याजदरमा प्रवाह गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएका हुन् ।
राष्ट्र बैंकले आवधिक प्रकृतिका कर्जा स्थिर ब्याजदरमात्रै कर्जा प्रवाह गर्न भनेको छ । अव बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर विवरण सार्वजनिक गर्दा त्यस्तो ब्याजदर समेत प्रकाशन गर्नु पर्नेछ ।