विद्युतीय मुद्रा जारी गर्न अध्ययन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्नको लागि अध्ययन गर्ने भएको छ ।

पछिल्लो समय विश्वमा विद्युतीय मुद्राको प्रयोग प्रयोग बढ्दै गएपछि राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्ने विषयमा अध्ययन अगाडि बढाएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत यस विषयमा अध्ययन गर्ने बताएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स