सीसीडी रेसियो हट्यो, ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने

काठमाडौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीसीडी रेसियो हटाएको छ ।

अव बैंक तथा वित्तीय संस्थाले आफैले जोखिम मूल्यांकन गरेर ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा बताए । राष्ट्र बैंकले सीसीडी रेसियो हटाएर सीडी रेसियो ९० प्रतिशत कायम गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स