अव ३ वर्षसम्म घाटामा गएका व्यवसायलाई मात्रै सुक्ष्म निगरानीमा राखिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ऋणी व्यवसायीलाई राष्ट्र बैंकले राहत दिएको छ । ऋणी लिएर व्यवसाय गर्ने ऋणी लगातर ३ वर्षसम्म घाटामा गएमा मात्र शुक्ष्म निगरानी गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

यसअघिसम्म लगातर २ वर्षसम्म व्यवसाय घाटामा गएमा त्यसलाई बैंक तथा वित्तीय संस्थाले शुक्ष्म निगरानीमा राख्ने व्यवस्था थियो । आर्थिक वर्ष २०७८/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो सुविधा दिएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स