रेमिट्यान्स कम्पनीलाई मर्जरमा लगिने

काठमाडौं । अव रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरु पनि मजर्र हुने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरेका हुन् ।

रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरु धेरै भएको भन्ने गुनासो भइरहेको बेला राष्ट्र बैंकले मर्जरको व्यवस्था गरेको हो ।
‘विप्रेषण सेवा प्रदायक कम्पनीहरुलाई थप सुदृढिकरण एक आपसमा गाभ्न र गाभिन तथा प्राप्तिमा सहभागी हुन आवश्यक व्यवस्था मिलाइने छ,’ गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा भने ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स