स्वरोजगार बन्न सवारी साधन खरिद गर्न चाहेमा २५ लाखसम्म विपन्न वर्ग कर्जा

काठमाडौं । मौद्रिक नीति २०७८/७९ ले सवारीसाधन खरिदगरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार जारी गरेको मौद्रिक नीति २०७८/७९ मा ऋणी स्वयम स्वरोजगार हुनेगरी सवारीसधान खरिद गर्न चाहेमा सो प्रोत्साहन गरेको हो ।

यस्तो ऋणीले २५ लाख रुपैयाँसम्मको कर्जालाई दिने र सो कर्जा विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था गरिएको छ । बैंकहरुले ५ प्रतिशत व्याजदरमा विपन्न वर्ग कर्जा प्रवाह गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स