सह–वित्तीयकरणको सीमा बढ्यो, एउटै बैंकले २ अर्बसम्म कर्जा प्रवाह गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहवित्तीयकरणबाट गरिने कर्जाको सीमा बढाएको छ । बैंकले आज चालु आर्थिक वर्षको एउटै बैंकले २ अर्बसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको हो । मार्फत एक अर्बको सीमालाई बढाएर २ अर्ब पुर्याएको हो ।

एउटै बैंकले २ अर्बसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स