ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का नियुक्त

काठमाडौं । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का नियुक्त भएका छन् ।

बैंकको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

यसअघि बैंकको अध्यक्षमा रहेका हरि प्रसादको राजिनामा स्वीकृत भएसँगै खड्कालाई अध्यक्ष पदमा नियुक्त गरिएको हो ।

उनी बैंकको संस्थापक सेयरधनी पनि हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स