राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा ललितपुरको चापागाउँमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ललितपुरमा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नः १० टाखेलमा नयाँ शाखा विस्तार गरेको हो ।

योसँगैं बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स