हिमालयन बैंकको सबै शाखाका सन्ध्याकालिन काउन्टरहरु बन्द

काठमाडौं । हिमालयन बैंकले आफ्नो सबै शाखाका सन्ध्याकालिन काउन्टरहरु बन्द गरेको छ । बैंकले बढ्दो कोरोना महामारीलाई ध्यानमा राख्दै माघ ३ गतेदेखि सञ्चालनमा रहेका सबै सन्ध्याकालिन काउन्टरहरु बन्द गरेको हो ।

बैंकले यो महामारीमा मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ लगायतका डिजिटल सुविधा प्रयोग गर्न सबै ग्राहकलाई आग्रह गरेको छ ।

बैंकले अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स