लुम्बिनी विकास बैंकका सीईओको तलब ८३ लाख

काठमाडौं । लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेशसिंह बोहराले गत आर्थिक वर्षमा ८३ लाख ५६ हजार ८६९ रुपैयाँ तलब सुविधा लिएका छन् ।

बोहरालाई बैकले ८३ लाख रुपैयाँ तलब भत्ता बापत दिएको छ । सीईओ बोहराले गत आवमा तलब ५४ लाख रुपैयाँ, बोनस १७ लाख १४ हजार ८६९ रुपैयाँ, दशैं भत्ता बापत ४ लाख ५० हजार रुपैयाँ र सञ्चय कोषमा योगदानमा ४ लाख ३२ हजार ५६३ रुपैयाँ र अन्य भत्ता ३ लाख ६० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स