बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत माथि सेयर रहेका लुघवित्तलाई अनिवार्य मर्जर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको क्रसहोल्ड सेयर रहेका लघुवित्तको मर्जरलाई वाध्यकारी बनाएको छ ।

राष्ट्र बैंकले सोमबार लुघवित्तलाई निर्देशन जारी गर्दै १० प्रतिशतभन्दा माथि सेयर रहेको बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान भनेको हो ।

बैंक तथा वित्तीय संस्थाको कुनै माइक्रोफाइनान्समा १० प्रतिशतभन्दा बढी सेयर छ भने मर्जरुका लागि २०७९ असार मसान्त भित्रमा कार्ययोजना राष्ट्र बैंकमा पेश गर्नु पर्नेछ ।
साथै, एक भन्दा बढी बैंक तथा वित्तीय संस्थाको माइक्रोफाइनान्समा ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ भने ती

संस्थाहरुको सहमतीमा एउटासँग मर्जरमा जानु पर्ने हुन्छ । यस्ता संस्थालाई पनि कार्ययोजना पेश गर्न २०७९ असारमसान्तको समय दिइएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/D-Circular-no-4.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स