गरिमा विकास बैंकको थप दुई स्थानमा शाखा विस्तार

काठमाडौं । गरिमा विकास बैंकले एक्सेस टु अल भन्ने मुल नारासहित थप दुई स्थानमा शाखा विस्तार गरेको छ ।

बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमानयाँ नयाँ शाखा संचालनमा ल्याएको हो ।

यससँगै गरिमा विकास बैंकको शाखा कार्यालय नेपालभर ११८ पुगेको छ । बैंकले १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स