सिटिजन्स बैंकको डिजिटल बैंकिङलाई बढाउन किओक्स सेवाको सुरु

काठमाडौं । सिटिजन्स बैंकले डिजिटल बैंकिङलाई बढाउन किओक्स सेवाको सुरु गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हाललाई यो सेवा काठमाडौं उपत्यकाको दरवारमार्ग शाखाबाट उपलब्ध गराइएको र निकट भविष्यमा नै यस सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गरिने योजना रहेको बताए ।

किओक्स मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक उउखाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स