तरलता प्रवाहका लागि ९२ अर्ब पुनरकर्जा प्रणालीमा पठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता प्रवाहका लागि ९२ अर्ब रुपैयाँ पुनरकर्जामार्फत् प्रणालीमा पठाउँने भएको छ ।

आर्थिक पत्रकारहरुसँग बुधबार अन्तर्कृया गर्दै राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकालले ९२ अर्ब रुपैयाँ पुनरकर्जा स्वीकृत गरिएको जानकारी दिए ।

९२ अर्ब रुपैयाँमध्ये ५० अर्ब रुपैयाँ यसै साता र बाँकी ४२ अर्ब रुपैयाँ पुस महिनाभित्र निकासा गरिने ढकालले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स