काठमाडौं । एनएमबिले ‘बैंक अफ दी एशिया २०२१’ नामक अवार्ड पाउन सफल भएको छ । योसँगै एनएमबि एशियाकै सर्वउत्कृष्ट बैंक बन्न सफल भएको छ ।
बैंकलाई लन्डनस्थित फाइनान्सियल टाइम्सले उक्त अवार्ड प्रदान गरेको हो ।
योसँगै, एनएमबि ‘बैंक अफ दी एशिया’ बन्ने पहिलो नेपाली गौरव बैंक बन्न सफल भएको छ ।