काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुबाट ४० अर्ब रुपैयाँ खिच्दै छ । बोलकबोल उपकरण मार्फत २१ दिनको लागि पैसा तान्न लागेको हो ।
बैंकमा तरलता थुप्रिएपछि बैंकहरुले नेपाल राष्ट्र बैंकले व्यवस्थापन गर्न लागेको हो ।
राष्ट्र बैंकले हरेक हप्ता जस्तो बैंकहरुबाट पैसा खिचिरहेको छ ।