गोर्खाज फाइनान्सको सीईओमा प्रकाश चन्द्र अधिकारी नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् ।

कम्पनीको पुस १४ गते बसेको संचालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अधिकारीलाई पुस १८ गतेदेखि लागू हुनेगरी ४ वर्षीय कार्यकालका लागि सईिओमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स