नेपाल राष्ट्र बैंकले साढे १४ अर्ब बराबरको ट्रेजरी बिल निष्कासन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल निष्कासन गर्ने भएको छ ।

बैंकले ९१ दिनको लागि २ अर्ब २३ करोडको, १८२ दिनको लागि १२ अर्ब ४७ करोड बराबरको र एक वर्षका लागि ११ करोड बराबरको ट्रेजरी बिल आज (सोमबार) जारी गर्न लागेको हो ।

उक्त बिलहरु क्रमश : आगामी फागुन १० गते, २०७९ जेठ १० गते र २०७९ मंसिर ६ गते परिपक्व हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स