प्रभु बैंकका सेयरधनीहरुको हात खाली, लाभांश वितरण नगर्ने निर्णय

काठमाडौं । प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

हेडलाइन्स