मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समिति बैठकले उक्त आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स