असोज महिनामामात्रै बैंक तथा वित्तीय संस्थाहरूको नाफा ५ अर्ब

काठमाडौं । असोज महिनामामात्रै बैंक तथा वित्तीय संस्थाहरूले ४ अर्ब ९९ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

असोज महिनामामात्रै बैंक तथा वित्तीय संस्थाले कमाएको नाफामध्ये चार अर्ब ४५ करोड रुपैयाँ वाणिज्य बैंकहरूको नाफा हो भने ३४ करोड ५० करोड रुपैयाँ विकास बैंकहरूको नाफा हो ।

असोज महिनामा फाइनान्स कम्पनीहरूले १९ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स