काठमाडौं । चालू आर्थि वर्षको पहिलो त्रैमासमा आधारित भएर नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ । समिक्षामा राष्ट्र बैंकले केहि पनि संशोधन नगरेको पाइएको हो ।
समीक्षामा भनिएको छ, ‘मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।
अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ ।’
पूर्णपाठ हेर्न यहाँ क्लिंक गर्नुहोस् :